Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले बोलायो सचिवालय बैठक


    बुधबार, फाल्गुन २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो ।

    बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेले बताएको छ । एमाले केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित पार्टीको आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार