Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेञ्चमा


    आइतबार, फाल्गुन २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएई विरूद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।

    नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार