Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • माओवादी धारका नेताहरुको बैठक आज बस्ने


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी धारका नेताहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो ।

    गएको मंगलबार पनि पूर्वमाओवादी धारका नेताहरुको बैठक बसेको थियो । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि यसको पूर्वमाओवादी घटकहरुले एक भएर प्रतिवाद गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार