Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निर्वाचन : ११:४५ बजेसम्म कति खस्यो मत ?


    बिहिबार, फाल्गुन २५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा आज बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

    बिहान ११:४५ बजेसम्म खसेको प्रदेश तर्फ २१९ र संघीय संसद तर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार