Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिबारे निर्णय लिन राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी


    बुधबार, फाल्गुन २४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ।

    आज बुधबार दिउँसो १ बजेदेखि उक्त बैठक जारी छ।

    बैठकमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    भोलि बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राप्रपाले राष्ट्रपति निर्वाचनमा के गर्ने निर्णय लिन बैठक बसेको हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार