Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली क्रिकेट टोली स्वदेश फर्कियो


    मंगलबार, फाल्गुन २३ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएई गएको नेपाली टोली आज साँझ स्वदेश फर्किएको हो ।

    यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग समान २ र २ खेल खेलेको थियो ।

    नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार