Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूएईविरुद्ध भीम सार्कीको अर्धशतक


    सोमबार, फाल्गुन २२ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटमा घरेलु टोली यूएईविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

    ९९ बलमा सात चौकासहित ७० रन जोडेर सार्की आउट भए । कमजोर बनेको नेपाली टिमलाई आशा जगाएका छन् । राष्ट्रिय टिमबाट उनको यो पहिलो अर्धशतक हो ।

    टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभरको समाप्तिमा आठ विकेट गुमाएर २०४ रन जोडेको छ । नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार