Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फजुल खर्च नियन्त्रण आवश्यक : राष्ट्रपति भण्डारी


    बुधबार, साउन ११ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र दुरावस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्दै फजुल खर्च नियन्त्रण गर्न सुझाव दिएकी छिन् ।

    उनले देशको वर्तमान अर्थतन्त्रमा देखिएको चुनौतीलाई कम गर्न विभिन्न उपाय पनि सुझाएकी छिन् ।

    कुल बजेट १७ खर्ब भएको देशमा १९ खर्बको वार्षिक आयात हुनु नै ठूलो चुनौती भएको बताउँदै राष्ट्रपती भण्डारी त्यसको नियन्त्रण आवश्यक रहेको बताईन् ।

    राष्ट्रिय मिडियाका सम्पादकहरुसंगको छलफलमा उनले अर्थतन्त्र सुधार्न ५ बुंदे सुझाव समेत दिएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार