Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा ६६७७ मत गन्दा रेनु दाहाललाई २ मतको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ । 

    साँझ ७ बजेको मत परिणामअनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।

    भरतपुर महानगरपालिकामा हालसम्म ६६७७ मत  गणना भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार