Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमानलाई १५४६ मतको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले झण्डै १६०० मतले अग्रता लिएका छन् ।

    सिंहले २८३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १२८६ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले ८६ मत पाएका छन् ।

    त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २०२५ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३३१ मत पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार