Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी


    आइतबार, जेष्ठ १ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार