Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा ५९८७ मत गणना हुँदा रेनु दाहाल ल्याइन् २१४२ मत, विजय सुवेदीकाे कति?


    आइतबार, जेष्ठ १ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा ५९८७ मतगणना सकिंदा माओवादी केन्द्रकी मेयरका उम्मेदवार रेनु दाहालले  २१४२ मत प्राप्त गरेकी छन् । 

    आइतबार साँझ पौने ६ बजेको मतगणनाअनुसार दाहालले  २१४२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले २१०८ मत प्राप्त गरेका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ६९५ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार