Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका  कोन्जो तेन्जिङ लामा विजयी


    शनिबार, बैशाख ३१ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । 

    उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए । 

    यस्तै  उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार