Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • बालेनबारे मोदीले भने- देश विकासमा क्लियर भिजन महसुस गरेँ


    सोमबार, मंसिर ८ २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएका छन् ।

    केही घण्टाको कुराकानीका क्रममा बालेनबाट आफूले यस्तो महसुस गरेको उनको भनाइ थियो ।

    नेपालमा प्रधानमन्त्री बनेपछि बालेनले युएनको समारोहमा दिएको मन्तव्यबारे समेत मोदीले प्रशंसा गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार