Nepal Face
  • शनिबार, १ कार्तिक २०८३
  • तातोपानी नाका तीन दिनका लागि खुल्ने 


    शनिबार, कार्तिक १ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चीनको सिमानाका तातोपानी नाका तीन खुल्ने भएको छ ।

    यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    उक्त मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार