Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत


    शुक्रबार, असोज ३० २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन् ।

    कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमाले सांसद थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

    उनको राजीनामा स्वीकृत भएसँगै अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना मात्रै सांसद रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार