काठमाडौँ। आज काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ।
बस शुक्रबार दिउँसो खुर्कोटस्थित सडकबाट पल्टिएको हो।
अहिले उद्धारको क्रम चलिरहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए।
बसमा सवार केही यात्रु घाइते भए पनि अवस्था गम्भीर नरहेको र उनीहरूलाई स्थानीय अस्पताल लगिएको उनले बताए।
यद्यपि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ वटा अध्यादेश जारी गरेका छन् । साथै एक वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारको...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन् । कञ्चनपुर क्षेत्र नम्बर १...
जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई...
काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले नेपाल विशेष...
काठमाडौं। नेपालीहरूको महान् चाड बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। दसैं मनाउन राजधानीमा अध्ययन,रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend