Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा, को कहाँ( सूचीसहित)


    शुक्रबार, साउन ३० २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा भएको छ ।

    आज (शुक्रबार)को न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

    विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु पनि सरुवा भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार