Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • संसदीय समितिमा बिद्यालय शिक्षा बिधेयकका बारेमा छलफल हुँदै


    बिहिबार, साउन २२ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैछ ।

    ती?नै समितिका बैठक संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्दैछ ।

    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।  बिहानको दिनको २ः०० बजे बस्नेछ ।

    उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।

    साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजे सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार