Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • शिक्षा समितिमा बिद्यालय शिक्षा बिधेयकमाथि छलफल हुने


    सोमबार, बैशाख २२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।

    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार