Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारको डीआईजीमा ओम राना, श्रेष्ठको उपत्यका प्रहरी कार्यालयमा सरुवा


    शुक्रबार, जेष्ठ १६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी)मा ओमबहादुर रानाको पदस्थापन भएको छ ।

    सरकारले बिहीबार बढुवा गरेका डीआईजी रानालाई अख्तियारमा पदस्थापन गरिएको छ ।

    अख्तियारका डीआईजी हिमालयकुमार श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा गएको चैतदेखि नै डीआईजी पदरिक्त रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार