काठमाडौं । विपक्षी दलका सांसदहरुले मंगलबार संसदमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध गरेका छन् । ती दलनिकट विद्यार्थी र युवा संगठनले पनि मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
युवा विद्यार्थी संगठनले संयुक्त रूपमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै गृहमन्त्री रमेश लेखकको मात्र होइन, प्रधानमन्त्री केपी ओलीको समेत राजीनामा मागेका छन् ।
अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अखिल क्रान्तिकारी, अनेरास्ववियु, युवासंघ नेपाल, वाइसियल, युवासंगठन नेपालले सरकार विरोधि नारा लगाउंदै उनीहरूले मानव तस्करहरूसँग मिलेर भिजिट भिसामा नेपाली युवा विदेश पठाउन सक्रिय संगठित गिरोहलाई लाभ हुने गरी निर्णयहरू गरेको भन्दै विरोध गरेका हुन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend