Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री भट्टले भने- सुदूरपश्चिमका सांसदलाई धम्की दिन थालियो


    सोमबार, पुष २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । उद्योगमन्त्री एवं ओली समूहका नेता लेखराज भट्टले प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गरेका छन् ।

    धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको बताए।

    उनले भने,’आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेका छन्।’

    ओली पक्षमा गए समानुपातिक सांसदको पद खोस्ने र मन्त्रीबाट हटाउने धम्की दिएको उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार