Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री थापालाई गृहजिल्ला मै कालो झण्डा


    सोमबार, पुष २० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो झण्डा देखाइएकाे छ ।

    नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका गृहमन्त्री थापालाई नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । 

    उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।

    पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार