Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरूद्ध कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक


    आइतबार, पुष १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठक पछि कांग्रेसले एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेकाे जनाएकाे छ  ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएकाे कांग्रेसले ठहर गरेकाे छ ।

    कांग्रेसले सार्वजनिक गरेका अन्य कार्यक्रम यस्ता छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार