Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसद्वारा संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घोषणा


    आइतबार, पुष १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे छ । आइतबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेकाे हाे ।

    पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएकाे छ। दाेस्राे चरणकाे आन्दोलन गर्ने सहमतिसँगै शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् ।

    दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ बजेपछिमात्रै सुरु भएको छ । बैठकमा नेताहरूले आ-आफ्नाे धारण राखी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार