Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीकाे पक्षमा अनेरास्ववियूको प्रदर्शन


    आइतबार, पुष १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । 

    संसद विघटनपछि दुई खेमामा विभक्त बनेकाे नेकपाका ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हाे । 

    यसैबीच प्रधानमन्‍त्री तथा पार्टी अध्यक्ष ओलीको समर्थनमा उनीहरुले र्‍यालीसहितको प्रदर्शन गरेका छन् । 

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्‍वेटको भेलालाई सम्बोधन गर्न पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार