Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनेरास्ववियूको कार्यकर्ता भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


    आइतबार, पुष १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीकाे भेलालाई सम्बाेधन गर्ने भएका छन् । 

    अनेरास्ववियूले आज काठमाडाैंमा वृहत कार्यकर्ता भेलाको आयोजना गरेकाे छ ।

    मध्यान्ह १२ बजे कार्की ब्याङकेटमा सुरु हुने भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । 

    माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने उक्त भेलालाई अध्यक्ष ओलीलगायत अन्य शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार