Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • लेखासमितिको बैठकमा बेरूजुका बारेमा छलफल हुँदै


    मंगलबार, फाल्गुन ६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

    संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

    जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०ः३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार