Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिको बैठक बस्दै


    शुक्रबार, बैशाख १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय समितिको बैठक बस्दैछ ।

    आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।

    संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१र८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार