Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • १७ सहसचिवको सरुवा, को कहाँ पुगे ?


    मंगलबार, माघ २९ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सरकारले १७ जना सहसचिवहरूको सरुवा गरेको छ ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

    स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयलगायत मन्त्रालयका सहसचिवहरूको सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार