Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमिसम्बन्धी अध्यादेशमा बालेन साहको ब्यंग्य


    बुधबार, माघ २ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश लागु गरेपछि क्रिया-प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।

    यसैबीच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका छन् ।

    ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे तस्वीर राखेर मेयर साहले ब्यंग्य गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार