Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाडीले किचेर सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु


    बुधबार, पुष १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

    यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो ।

    उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार