Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ११ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)


    बिहिबार, मंसिर ६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – न्यायपरिषद्ले ११ न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले ११ जिल्लाको न्ययाधीशको सरुवा गरेको हो ।

    यसै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ । उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार