Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानवतस्करीमा मुछिएका कोशीका मन्त्री अधिकारी पक्राउ


    आइतबार, कार्तिक २५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जापानमा मानवतस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई विराटनगरबाट पक्राउ गरेको हो ।

    आजै विमानबाट काठमाडौं ल्याउने तयारीमा प्रहरी छ । मानव तस्कर गिरोहका गोपाल गौतमलगायतसँग मिलेमतो भएको पुष्टि भइसके पनि मन्त्री अधिकारीमाथि अससन्धान सुरू नभएकोमा प्रहरीको आलोचना हुँदैआएको थियो ।

    मन्त्री अधिकारी प्रदेश सरकारको अनुमतिबिना नै मानवतस्कर गिरोहसँग जापान गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार