Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठकः गड्तौला मुख्यसचिव नियुक्त


    बिहिबार, साउन १० २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

    मुख्यससिचव बैकुन्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गड्तौलाले सुरुमा निमित्त र पछि कामु मुख्यसचिवको काम गर्दैआएकी थिइन् ।

    गड्तौला नेपालको पहिलो महिला मुख्यसचिवका रुपमा नियुक्त भएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार