काठमाडौं । सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा भएको छ । बुधबार गृहमन्त्रालयले उनीहरुको सरुवा गरेको हो । सरुवा भएका डीआईजीहरुमा किशोर प्रधान किशोर प्रधान सशस्त्रको ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, पुरुषोत्तम थापा सशस्त्र मुख्यालय कार्यविभाग, कालीदास धौबजी गण्डकीबाट मधेश प्रदेशमा सरुवा गरिएको छ । शम्भु सुवेदी कोशी प्रदेशमा सरुवा भएका छन् ।
अर्का डीआईजी किशोर प्रधानले पनि चौथो पटक इन्चार्ज पाएका छन् । प्रधान लुम्बिनी, बागमती, हेडक्वाटरमा दरबन्दी भए पनि अस्पताल प्रमुख र अहिले पशुपति बाहिनीसमेत उनको चौथो इन्चार्ज हो । अस्पतालमा करोडौंको खरिद हुने भएकाले उनलाई राखिएको थियो ।
धौबजी एकेडेमीबाट पोखरा, पोखराबाट मधेशमा सरुवा भएका हुन् । उनले डीआईजीमा तेस्रो पटक इन्चार्ज पाएका छन् । डीआईजीद्वय प्रधान र धौबजी इन्जीनीयर हुन् ।
सशस्त्रका आईजीपी राजु अर्यालले रवि लामिछाने गृहमन्त्री भएको एक साताभित्रै डीआईजी सरुवा सिफारिस गरेका थिए । तर डेढ महिनापछि मात्र गृहमन्त्री लामिछानेले डीआईजी सरुवा गरेका छन् ।
को को सरुवा भए, यस्तो छ सूची
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend