काठमाडौं । नेपाल प्रहरीले मंगलबार राति ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले पर्सामा कुमोद ढुंगेल, रुपन्देहीमा रन्जितसिंह राठौर, चितवनमा भावेश रिमाल, मोरङमा नवराज कार्की, झापामा मिलन केसीलाई सरुवा गरेको छ ।
त्यसैगरी, काभ्रेमा बसुन्धरा खड्का, धादिङमा गौतम केसी, कन्चनपुरमा चक्रराज जोशी, अपिल बोहरा तनहुँ, दयानिधि ज्ञवाली सर्लाही, बासुदेव पाठक गोरखा, विनोद शर्मा सिन्धुलीको एसपीमा सरुवा भएका छन् । रुपेश खड्का सुर्खेत, राजन भूजेल गुल्मी, विष्णुहरि कोइराला डोटी छन् ।
सरुवा सूची




सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend