Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा


    बुधबार, माघ ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समितिको बैठक बस्दै छ । आज केन्द्रीय कार्यालयमा बस्ने बैठक बस्ने भएको हाे ।

    बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बताइएको छ ।

    यस्तै बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा समेत छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार