Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


    आइतबार, पुष २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले आगामी बुधबार केन्द्रीय समितिको बैठक बोलाइएको हाे ।

    आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरुको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने बताइएको छ । विकास आयोजनामा पदयात्राका विषयमा समेत छलफल हुने छ ।

    रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको रास्वापाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार