Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सूचना प्रविधि मन्त्रालयको वेबसाइट डाउन, अनलाइनमार्फत हुने सबै काम ठप्प


    शुक्रबार, मंसिर २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ। उक्त वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ ।

    वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।

    वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् ।

    नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार