Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्राविधिक समस्या देखिएपछि दिल्लीका लागि उडेको एयर इन्डियाको विमान काठमाडौंमै फर्काइयो


    शनिबार, मंसिर ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको बताइएको छ ।

    एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो ।

    आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार