Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बागमती किनारमा युवकको शव फेला


    बुधबार, असोज २४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव फेला परेकाे छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत फेला परेका हुन् ।

    घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार