Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • राहुललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


    बुधबार, भाद्र १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अदालतले पाँच दिनको म्याद दिएको हो ।

    भेपमार्फत भएको करिव ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि सीआईबीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई आजै पक्राउ गरेको हो ।

    उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो । अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमाति दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार