Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • महासचिव शंकर पोखरेलसहित एमाले नेताहरू चीन जाँदै


    मंगलबार, भाद्र १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन्। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू आगामी शनिबार चीन भ्रमणमा जान लागेका हुन्।

    ‘महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा जान लागेको बताइएको छ । यसअघि बसेको २४ औं सचिवालय बैठकले नै भ्रमणको स्वीकृति गरिसकेको छ

    एमाले नेताहरू चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीन जान लागेको बताइएको छ । एमाले नेताहरू ग्वान्जाओ हुँदै बेइजिङ पुग्ने तयारी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार