Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • दुर्गममा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम हट्यो


    बिहिबार, साउन ३२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ ।

    यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।

    प्राधिकरणका  अनुसार अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्‍य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार