काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरो जाँदा उक्त पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले जानकारी दिए।
गएरातिदेखि परेको भारी वर्षासँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेको शेर्पाले जानकारी दिए ।
पहिरोबाट केही घर विस्थापित भएका छन् । सडक र पुलमा पनि क्षति पुगेको उनले बताए ।
अहिले घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी र लागी परेका छन् ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend