Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता


    मंगलबार, साउन २३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा उनको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार पहिरोमा परि ६ जना बेपत्ता भएका छन् । राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी रहेको बताइएको छ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार