Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुल्यो नारायणगढ-मुग्लिन सडक


    आइतबार, साउन १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिरोले अबरूद्ध भएको नारायणगढ(मुग्लिन सडक खुलेको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि सडक अवरूद्ध थियो।

    पहिरो हटाएपछि आज अपराह्नदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार