Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डपत्नीको मृत्युलाई जोडेर फेसबुकमा जथाभावी लेख्ने युवक पक्राउ


    सोमबार, साउन १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो ।

    ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन खोज्दै बुटवल आएर रानालाई पक्राउ गरेर काठमाडौं लागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार